There are no items in your cart
Add More
Add More
Item Details | Price |
---|
Click to register : https://bit.ly/Officer-Brahmastra
Language: Nepali, English
शाखा अधिकृत
प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवा समूह
☑️ द्वितीय पत्र: शासन प्रणाली
☑️ तृतीय पत्र: समसामयिक विषय
☑️ चतुर्थ पत्र: सेवा समूह सम्बन्धी विषय
लोक सेवा आयोग आप्राबिधिक ( प्रशासन, लेखापरीक्षण, र व्यवस्थापिका संसद सेवा) राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सोसरह पदको खुला प्रतियोगितात्मक परीक्षाको लागी| यो कोर्समा शाखा अधिकृत तहको द्वितीय पत्र आन्तर्गत पर्ने
द्वतीय पत्रः- शासन प्रणाली
१) राज्य र शासन, २)संविधान र कानून, ३) सार्वजनिक सेवा तथा सार्वजनिक व्यवस्थापन, र ४) श्रोत व्यवस्थापन र योजना
तृतीय पत्रः- समसामयिक बिषय
१) सामाजिक मामिलाहरु, २) आर्थिक मामिलाहरु, ४) विकाससँग सम्बद्ध मामिलाहरु, र ४) वातावरणसँग सम्बद्ध मामिलाहरु
चतुर्थ पत्रः- सेवा समूह सम्बन्धी विषय
१) सार्वजनिक व्यवस्थापन, २) राजस्व प्रशासन, ३) सरकारी आर्थिक कारोवारको लेखाङ्कन र प्रतिवेदन, ४) लेखापरीक्षण प्रणाली, ५) संसदीय प्रक्रिया र संघीय प्रणाली
लोक सेवा आयोगले तय गरेको पाठ्यक्रममा आधारित भई पूर्ण पाठ्यक्रम समेटिनुको साथै प्रश्न उत्तर पनि छलफल गरिएको छ | नेपालकै उत्कृष्ट प्रशिक्षकहरु द्वारा तयार पारिएको यो Live Class मा पाठ्यक्रममा रहेको हरेक शिर्षक पूर्ण रुपमा समेटिएको छ | यो course मा PDF Book पनि समेटिएको छ | | यो course पूर्ण रुपमा Live mode मा पढ्न सकिनेछ |